हरेक वर्ष न्यून सिपसहित विदेशिने युवा संख्या बढिरहेको छ। विगत पाँच आर्थिक वर्षमा ३१ लाख ४८ हजार ६ सय ७८ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। नेपालमा सिप नै नभएको भने होइन, तर भएको सिपले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाएको छैन। अदक्ष श्रमिकको दुष्चक्रबाट बाहिर निस्किन गन्तव्य देशको माग, नेपालको कमजोर तालिम प्रणाली, श्रमिकको आर्थिक बाध्यता र अन्तर्राष्ट्रिय मान्यता …
Read More »
खबर पाइन्छ खबर पाइन्छ